मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण मूख्य एजेण्डा « Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण मूख्य एजेण्डा


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने सचिवालयले जनाएको छ ।

बैठकमा यही मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणलगायतका एजेण्डामा छलफल हुनुका साथै भ्रमण स्वीकृत गरिने बताइएको छ ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा आज अपराह्न चीन प्रस्थान गर्दैछिन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ९ : ४९ बजे

होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध

पर्यटक सुरक्षाका लागि प्रहरीलाई मोटरसाइकल

काठमाडौं– पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन

‘हर्क साम्पाङले मजस्तो कर्णालीको भुइँमान्छेलाई विश्वास गर्नुहुन्छ भन्ने सोचेकै थिइनँ’

काठमाडौं– जेन–जी आन्दोलनपछि सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री बन्ने आकांक्षा

निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा आयुक्त भण्डारीको विश्वास

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ

गायक रामकृष्ण फिल्मको गीतमा रचनाको स्वर, सुनाइन् व्यस्तताको किस्सा

काठमाडौं – गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुती रहेको फिल्म