कपाल नुहाउने बित्तिकै नगर्नुहोस् यी गल्ती ! « Khabarhub

कपाल नुहाउने बित्तिकै नगर्नुहोस् यी गल्ती !


१७ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामी धेरैलाई नुहाएपछि अब सफा भइयो, केही समस्या छैन भन्ने लाग्छ तर नुहाउनु साथ गर्ने केही गल्तीहरूका कारण कपालमा निकै समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

नुहाउने बित्तिकै के गर्नु हुँदैन

१. नुहाउने बित्तिकै हामी जो कोहीले पनि चिसोमा कपाल कोर्नु हुँदैन । चिसोमा कपाल कोर्दा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढ्न सक्छ ।

२. नुहाउने बित्तिकै चिसो कपालमा मालिस गर्नु हुँदैन। यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ ।

३. चिसो कपाल बाँध्नु हुँदैन । जसका कारण कपालमा इन्फेक्सन हुनुका साथै चाया बढ्ने, कपाल झर्ने जस्ता समस्याहरू बढी हुन्छ ।

४. हेयर स्टाइलिङ मेसिनको प्रयोग र कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन । जसको प्रयोगले कपालको जरा कमजोर भई झर्ने र हाँगा आउने समस्याहरू बढेर जान्छ ।

५. चिसो कपाल लिएर बाहिर निस्किँदा कपालमा इन्फेक्सन हुनुका साथै धुलोका कारण चाया बढ्छ र कपाल झर्ने समस्या बढ्छ ।

६. तातो पानीले टाउको ननुहाउने उच्च पानीको तापक्रममा कपाल नुहाउँदा कपाल झर्न सक्छ ।  

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ६ : ३९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल