काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन « Khabarhub

काठमाडौंमा फुटपाथ व्यापारीद्वारा प्रदर्शन


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले काठमाडौंको सुन्धरामा प्रदर्शन गरेका छन् ।

राती आठ बजेपछि सुन्धारा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले प्रदर्शन गरेका हुन् । 

उनीहरूले महानगरको ज्यादती कहिलेसम्म, साङ्घातिक आक्रमण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसअघि बुधबार साँझ सुन्धारा क्षेत्रमा सडक व्यापार गर्ने विषयमा काठमाडौँ नगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो ।

महानगरले भने आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको दावी गरेको छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ७ : २६ बजे

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्