बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि | Khabarhub Khabarhub

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

कांग्रेस - ८८७७, एमाले - ८६९३


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। बझाङमा कांग्रेसले सोमबार बिहानदेखि अग्रता लिएको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ८ हजार ९७७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ८ हजार ६९३ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २८४ मतले अगाडि छ।

माओवादीका उम्मेदवार जनक बुढा ३ सय ४६९मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २३ सय ४ मतसहित चौथो स्थानमा छन्।

बझाङमा अब मष्टा गाउँपालिकाको वडा नम्बर ७ सँगै तल्कोट र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ०७ बजे

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा