बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९ « Khabarhub

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । बझाङमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार दमन भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेक सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन् । यी दुई उम्मेदवारबीच ९ मतको अन्तर रहेको छ । यसअघि कांग्रेस उम्मेदवार सिंहले अग्रता लिएका थिए ।

यस्तै, माओवादीका उम्मेदवार जनक बुढा ३ हजार ६६३ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ४०५ मतसहित चौथो स्थानमा छन्।

बझाङमा अब साइपाल गाउँपालिकाको मतगणना हुन बाँकी रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : १० बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी