बझाङ अपडेट : एमाले–१०५६१, कांग्रेस– १०४७०, अन्तर–९१ | Khabarhub Khabarhub

बझाङ अपडेट : एमाले–१०५६१, कांग्रेस– १०४७०, अन्तर–९१


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । उनले १० हजार ५६८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ४७० मत प्राप्त गरेका छन् । भण्डारी र सिंह बीचको अन्तर ९१ रहेको छ ।

यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७२३ मत पाएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा बझाङमा ३० हजार ३२८ मत खसेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ४७ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

नीति तथा कार्यक्रममा महत्वाकांक्षी सरकारसामू कार्यान्वयन चुनौती

काठमाडौं – सरकारले आज संघीय संसद्‌को संयुक्त सदनमा आगामी आर्थिक

प्रधानमन्त्री छोरी आत्मनिर्भर : एमालेको कार्यक्रम, प्रचण्डलाई व्यंग्य !

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम