बझाङ अपडेट : एमाले–१०५६१, कांग्रेस– १०४७०, अन्तर–९१ « Khabarhub

बझाङ अपडेट : एमाले–१०५६१, कांग्रेस– १०४७०, अन्तर–९१


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । उनले १० हजार ५६८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ४७० मत प्राप्त गरेका छन् । भण्डारी र सिंह बीचको अन्तर ९१ रहेको छ ।

यस्तै, माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ७२३ मत पाएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा बझाङमा ३० हजार ३२८ मत खसेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ४७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु