एमालेको राष्ट्रिय महिला भेलामा जे देखियो…    « Khabarhub

एमालेको राष्ट्रिय महिला भेलामा जे देखियो…   



काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेला आजदेखि सुरु भएको छ । 

बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा सुरु भएको सो भेला बिहिबारसम्म चल्ने छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा आली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतको उपस्थिति रहेको छ । 

 भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि सहभागी छन् । 

एमालेको महिला भेला, यस्तो छ आन्दोलनसम्बन्धी दस्तावेज

 

 

 

 

 

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ४ : २९ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली