नेपालमा पनि विश्व बाघ दिवस मनाइयो (तस्बिरहरू) « Khabarhub

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो (तस्बिरहरू)


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ ।

सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । माथिको गणना अनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ र बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ रहेका छन् । बाँकेमा २५, परसमा ४१ र शुक्लाफाँटमा ३६ वटा बाघ फेला परेको तथ्यांक विभागलाई दिइएको छ ।

सोही अवसरमा आज ललितपुरको जाउवाखेलस्थित सदरचिडिया खानमा बाग दर्शन गर्न मानिसको भीड लागेको छ ।

तस्बिरमा हेर्नुहोस् : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  २ : १२ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस