धनतेरसमा हात लाग्यो सुन-चाँदीको सिक्का (तस्बिरहरू) « Khabarhub

धनतेरसमा हात लाग्यो सुन-चाँदीको सिक्का (तस्बिरहरू)


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले यस पटक पनि धनतेरसका लागि सुन र चाँदीको सिक्का बिक्री गरेको छ।

धनतेरसको अवसरमा मंगलबार राष्ट्र बैंक टक्सार महाशाखा बबरमहलबाट सुन र चाँदीका बेचिएको हो ।

ती सिक्का किन्न टक्सार महाशाखामा सयौँ मानिसको भीड लागेको छ । धनतेरसको दिन राष्ट्र बैंकले एकै ठाउँमा एक जनालाई सुन र चाँदीको सिक्का बिक्री गरेको छ ।

ती सिक्का मंगलबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म बेचिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले