अन्तिम खेलमा जावालखेलकाे जीत « Khabarhub

अन्तिम खेलमा जावालखेलकाे जीत


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जावलाखेल युथ क्लबले अन्तिम खेलमा जीत हासिल गरेको छ ।

ललित स्मृति एन्फा यु–१८ युथ लिगको आफ्नो अन्तिम खेलमा सातादोबोटो युथ क्लबविरुद्ध २–० को जित हासिल गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जावलाखेलले सो जीत हासिल गरेको हो ।

जावालाखेलको जीतका लागि दुवै गोल विवस दर्लामीले गरेका हुन् । खेलको २१औँ मिनेटमा विवसको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो भने मध्यान्तर पछि ६७औँ मिनेटमा दिवसले नै टोलीको अग्रता दोब्बर बनाउन सफल भए । तर, जवाफमा सातदोबाटोले कुनै गोल गर्न सकेन ।

जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।  पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रहेको छ  ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ५ : १८ बजे

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति  चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा