रुनुका १० फाइदा जानिराख्नुहोस् | Khabarhub Khabarhub

रुनुका १० फाइदा जानिराख्नुहोस्


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भनिन्छ, रोयो भने मन हलुको हुन्छ । रुनु एउटा प्राकृतिक कुरा हो । जुन जन्म देखि नै सुरु भएर मृत्यु सम्म रहन्छ ।

हाँसोका धेरै फाइदा छन् भने रुवाइका पनि धेरै फाइदा रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् ।

धित मरुन्जेल रोयो भने मन हलुको हुनुका साथै पीडा पनि कम हुन्छ । तर हाम्रो समाजमा रुनुलाई नकारात्मक भावको रूपमा हेरिन्छ ।

रुँदा स्वास्थ्यमा कुनै पनि असर नगर्ने चिकित्सकहरू बताउँछन् ।  

रुँदा हुने १० फाइदाहरू
१. आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैन ।  आँखाको नानी सुख्खा हुँदा दृष्टिको समस्या हुन सक्छ ।
२. रुँदा कोर्टिसोल नामक तनाव हार्मोनबाट छुटकारा पाइन्छ  ।
३. चिकित्सकका अनुसार रुनाले मानसिक तनाव, उच्च रक्तचाप, फिस्टुलालगायतका रोगबाट छुटकारा पाउन सकिन्छ ।
४. आँखा दुख्ने, पोल्ने समस्या भएको बेला आँसु बग्यो भने सहज हुन्छ ।
५. रुँदा रिस कम हुने गर्छ ।
६. रुँदा प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने ।
७.  आशु आउँदा आँखाभित्र भएका कीटाणु आँसुको माध्यमबाट बाहिर निस्किन्छन् ।
८. आँखाको शक्ति बढ्ने गर्छ ।
९. रुँदा विषाक्त पदार्थ बाहिर निस्किन्छ ।

१०. आँसुले आँखा पखाल्नुका साथै आइबलआइलिड सफा गर्ने काम गर्छ ।

 

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ४१ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ