‘सार्वजनिक स्थलमा राष्ट्रपति’ : पहिलो महिना पुगे भक्तपुर (तस्बिरहरू) « Khabarhub

‘सार्वजनिक स्थलमा राष्ट्रपति’ : पहिलो महिना पुगे भक्तपुर (तस्बिरहरू)


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक पटक सार्वजनिकस्थलमा घुम्ने अभियानको सुरुवात गरेका छन् ।

शीतल निवासले यही महिनादेखि थालेको महिनामा एकदिन ‘सार्वजानिकस्थलमा राष्ट्रपति’ कार्यक्रम अन्तर्गत भक्तपुर दरबार क्षेत्र घुमाइएको हो ।

यस कार्यक्रमअन्तर्गत पहिलो महिना उनी पत्नीसहित शुक्रबार भक्तपुर घुम्न गएका हुन् । राष्ट्रपति पौडेल शुक्रबार बिहान साढे १० बजे भक्तपुर दरबार स्क्वायर पुगेका विभिन्न देवीदेवताको दर्शनका साथै स्थानीयसँग पनि अन्तरक्रिया गरे ।

सार्वजनिक स्थलमा उनले आमनागरिकसँग संवादसहित स्थानीयको गुनासो पनि सुनेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  १२ : १८ बजे

कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर