प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि « Khabarhub

प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार अगाडिको अन्तिम कारोबारका दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । उक्त सेसनमा नेप्से १.७५ अंकले बढेर २६९३.८१ को विन्दुमा पुग्यो ।

सेसन अवधिमा ६३ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको १२ हजार ९२७ कित्ता शेयर किनबेच भएको छ ।

सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २६ वटा कम्पनीको शेयर मूल्य घट्यो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : ०२ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको