दशरथ रंगशालामा नेपाली समर्थकको उत्साह (तस्बिरहरू) « Khabarhub

महिला साफ च्याम्पियन्सिप फाइनल

दशरथ रंगशालामा नेपाली समर्थकको उत्साह (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ महिला च्याम्पियनसिपको बुधबार साँझ सुरु नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ।

अखिल नेपाल फुटबल संघले ११ हजार साधारण र १ हजार भीआईपी टिकट बेचेको थियो । बुधबार बिहान बेचिएको टिकट किनेका दर्शकहरूले रंगशाला भरिएको हो ।

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति भएपछि सुरक्षा पनि बढाइएको छ ।

यसअघि साफका पाँच फाइनल गुमाएको नेपाल यस पटक बंगलादेशलाई हराउँदै पहिलो उपाधि जितेर इतिहास रच्ने दाउमा छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ६ : ३५ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय