फाइनल हेर्न दशरथ रंगशालामा प्रधानमन्त्री (तस्बिरहरू) « Khabarhub

फाइनल हेर्न दशरथ रंगशालामा प्रधानमन्त्री (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र बङ्गलादेशबीच जारी साफ महिला च्याम्पियन्सिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ अधिकारीहरू दशरथ रंगशालामा पुगेका छन् । 

ओलीसहित मन्त्रीहरू प्रकाशमान सिंह, मानवीर राई र तेजुलाल चौधरी पनि फाइलन भिडन्त हेर्न दशरथ रंगशालामा छन् ।  ओली मैदानमै पुगेर खेलाडीहरूको हौसला बढाएका थिए । 

दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : २९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट