एएफसी एसियन कप : दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

एएफसी एसियन कप : दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साउदी अरेबियालाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवैतर्फबाट कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी भएको हो ।

खेलको ४६औँ मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह रडिफले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा दक्षिण कोरियाका चो गुए संगले गोल गरेपछि खेल बराबरी हुन पुगेको थियो । त्यसपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ५२ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी