यू १९ विश्वकपको सुपर सिक्समा नेपालले गुमायो पाचौँ विकेट, ३ रन बनाएर गुल्शन आउट « Khabarhub

यू १९ विश्वकपको सुपर सिक्समा नेपालले गुमायो पाचौँ विकेट, ३ रन बनाएर गुल्शन आउट


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले पाचौँ विकेट गुमाएको छ । खेलको ३४ ओभर ४ बलमा गुल्शन झा आउट भए ।

आउट हुनुअघि १६ बलमा उनले केबल ३ रन जोडे । उनलाई बंगलादेशका शेख परभेज जीवनले आउट गरेका हुन् । अहिले गुल्शनको स्थानमा दिपक बोहोरा क्रिजमा आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : २० बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ