नेपालले गुमायो सातौँ विकेट, दीपेश कँडेल ३ रन बनाएर आउट « Khabarhub

नेपालले गुमायो सातौँ विकेट, दीपेश कँडेल ३ रन बनाएर आउट


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । खेलको ४० ओभर ३ बलमा दीपेश कँडेल आउट भए ।

आउट हुनुअघि १३ बलमा उनले केबल ३ रन जोडे । उनी बंगलादेशका शेख परभेज जीवनको बलमा विकेटकिपर अशिकुर रहमान शिब्लीले स्टम्पिङ गरेका हुन् । अहिले दीपेशको स्थानमा सुवास भण्डारी क्रिजमा आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ४० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण