तिहारको रमझमसँगै माटोका भाँडा बनाउन भ्याइनभ्याइ (तस्बिरहरू) « Khabarhub

तिहारको रमझमसँगै माटोका भाँडा बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारको रमझमसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइ नभ्याइ छ ।

माटोका पालादेखि कलशसहितका भाँडा बनाउन प्रजापती समुदायलाई ब्यस्त छन् ।

माटोका भाँडाको माग अन्य समयमा पनि आउँछ । तर तिहारमा भने माटोका भाँडाको चर्को माग छ ।

माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गएको छ । तर माटो अभाव हुन थालेको छ ।

पहिले जतासुकै पाइने माटो अहिले जग्गा प्लटिङका कारण पाउनै छाडेको छ ।

अहिले तिहारमा पालाको माग भए पनि मूल्य नपाइएको प्रजापति समुदाय बताउँछन् । माटोका पाला पहिले जस्तै अहिले पनि केबल दुई रुपैयाँ छ ।

पहिले भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउने गरिन्थ्यो । अहिले साँखु र काभ्रेपलाञ्चोकसम्म पुगेर माटो ल्याउनुपरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १ : १६ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न