बैतडीको दोगडाकेदारमा गोली चल्दा एक घाइते « Khabarhub

बैतडीको दोगडाकेदारमा गोली चल्दा एक घाइते


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ । आज राति ८ बजेको समयमा गाउँपालिका–८ कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएका छन् ।

सोही गाउँका ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट उहाँ घाइते हुनुभएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

लेनदेनका विषयमा विवाद हुँदा कर्णले सुरेन्द्रमाथि गोली प्रहार गरेको र अन्य विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको उनले जानकारी दिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ११ : ०१ बजे

सुरुआती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्यो इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ