आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुलीबजार (तस्बिरहरू) « Khabarhub

आन्दोलित शिक्षक फर्किएपछि यस्तो देखियो बिजुलीबजार (तस्बिरहरू)


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब एक महिना लामो आन्दोलनपछि सरकारसँग सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् । २९ दिनसम्म शिक्षकहरूले बिजुलीबजार-बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरेका थिए ।

शिक्षक आन्दोलनका कारण एक महिना यो क्षेत्रको यातायात प्रभावित हुन पुग्यो । शिक्षकहरू घर फर्केसँगै बानेश्वर-बिजुलीबजार क्षेत्र आफ्नो पुरानो रूपमा फर्किएको छ । सवारीसाधन निर्बाध चल्न थालेका छन् ।

हेरौँ बिहीबार खिचिएका केही तस्बिरहरू :

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  २ : ४५ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत