लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध ट्रमाडोल ट्याब्लेटसहित आइतबार दिउँसो तीन जनालाई पक्राउ गरेको हो ।

वीरेन्द्रनगर–४ यरीचोकस्थित ५४ को रमेशबहादुर शाहीले सञ्चालन गरेको जयलक्ष्मी फार्मेसीबाट ट्रमाडोल दुई सय ४७ पिस र खाली ट्रमाडोल ट्याब्लेट चार सय १०ओटा बरामद सञ्चालकसहित निम्न तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता मोहनजंग बुढथापा ले जानकारी दिए ।

पक्राउ पर्नेमा फार्मेसी सञ्चालक रमेशबहादुर शाही, २५ वर्षका हिक्मतजंग शाही, २५ वर्षमका प्रलाद अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : ५९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल