कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पनि पक्राउ | Khabarhub Khabarhub

कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह पनि पक्राउ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा लगाइएको निषेधाज्ञा तोड्न नक्साल-नारायण चौरबाट अघि बढेका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राजावादीहरू जिल्ला प्रहरी परिसर पुगेका छन् ।

थापालाई नारायण चौरबाट पक्राउ गरी प्रहरीले भद्रकालीस्थित परिसरको कार्यालयमा राखेको छ । थापालाई भेट्न भन्दै पुगेका राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको छ।

थापालाई भेट्ने नाममा हुलहुज्जत गर्दै आएपछि सिंहलाई पक्राउ गरेर राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : ०४ बजे

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच

अबको बाटो: राजनीतिक पुनर्जागरण-पुनर्निर्माण

मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ ।

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्ताथन गरेका छन्

भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ र ३ का