कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद « Khabarhub

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद


१८ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७ क्यूफुट अबैध काठ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार इलाका प्रहरी कार्यालय शङ्करपुरबाट गस्तीमा रहेको प्रहरीको टोलीले सुपप्र ०२–००१ ख १०८७ नम्बरको ट्रकमा लोड गरेको अवस्थामा आँपका ४९ (१२८ दशमलव ६२ क्यूफुट) गोलिया र मसाल जातका ३७ (३३ दशमलव ९७ क्यूफुट) गोलिया बरामद गरेको छ ।

ट्रक चालक बेदकोट नगरपालिका–५ पोलखरीका ४३ वर्षीय गणेशबहादुर बोहरालाई नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय लालझाडीलाई बुझाइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  १० : १५ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६