रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथ दश वर्षपछि मन्दिरमा विराजमान (तस्बिरहरू)


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार जावलाखेलस्थित रथबाट रातो मच्छिन्द्रनाथको मूर्तिलाई ओरालेर पानेजूहरूले पाल्कीमा बोकी भक्तजनहरूको साथमा बुङगमतीस्थित मूल मन्दिरतर्फ फर्काइएको छ । नक्खु पुल पार गरेपछि बुङगमतीका स्थानीयले हर्ष र उल्लासका साथ पराल बाल्दै देवतालाई उज्यालो देखाएर स्वागत गरेका छन्।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको जनबहालस्थित मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै मूर्तिलाई पुनः मन्दिरमा पुनर्स्थापित गरिएको छ। मन्दिर पुनर्निर्माण कार्य सुरु गर्नुअघि मूर्तिलाई नजिकैको अस्थायी स्थानमा सारिएको थियो।

१० वर्षपछि आफ्नै मन्दिरमा देवतालाई पुनर्स्थापना गर्न पाउँदा बुङ्‍गमतीबासी हर्षित छन्।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १० : ३० बजे

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”