असोज ३ मै आउने भयो ‘जारी २’ « Khabarhub

असोज ३ मै आउने भयो ‘जारी २’


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि उपेन्द्र सुब्बाको निर्देशन बनेको फिल्म ‘जारी २’ मा असोज ३ मा प्रदर्शनमा आउने भएको छ ।

फिल्म निर्माता कम्पनी बासुरी फिल्मस्ले शुक्रबार तीन पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

‘जारी २’ हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले यसलाई प्रतीक्षितको मानिएको छ ।

गत असार पहिलो साता यस फिल्मको छायाङ्कन सकिएको हो । छायाङ्कन सकिएपछि फिल्मका कलाकारहरुले ‘दशैंमा भेटौला’ भन्ने स्ट्याटस राखेका थिए ।

यस पनि दर्शकमा यो फिल्मको कहिले प्रदर्शनमा आउँला भन्ने कौतुहलता देखिएको थियो ।

सार्वजिनक पोस्टरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई र मिरुना मगर केन्द्रित रहेका छन् । दुई पोस्टरमा मिरुना र दयाहाङलाई मात्रै फिचर्ड गरिएको छ ।

एक पोस्टरमा दयाहाङ र मिरुनासहित विजय बराल र बुद्धि तामाङ फिचर्ड गरिएको छ ।

यस फिल्म लेखक निर्देशक सुब्बा आफैँ हुन् । फिल्ममा निर्देशक रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको लगानी रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : १७ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल