स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान « Khabarhub

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन् ।

गाँउमै सुविधा सम्पन्न सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउन सहयोग पु¥याउने उद्देश्यले आफूहले जग्गा दान दिएको जग्गा दाता उद्धवप्रसादले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ७ : ५३ बजे

संयुक्त विद्यार्थी आन्दोलनले त्रिवि परिसरमा गर्‍यो मार्चपास (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि

चुलाचुलीका सडक धमाधम कालोपत्रे

फिक्कल– इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्र गरिएको छ ।

उपल्लो मुस्ताङका नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ बजाउने तालिम

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा

बागमती– क्षमताभन्दा बढी बाल कैदीबन्दी भएपछि मकवानपुरको हेटौँडास्थित बालसुधार गृहमा