चीनमा पुटिन, सी र मोदीबीच भेटवार्ता | Khabarhub Khabarhub

चीनमा पुटिन, सी र मोदीबीच भेटवार्ता


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘थियानचिनमा अन्तरक्रिया जारी छ । एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग दृष्टिकोण आदानप्रदान भयो ।’

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन् विभिन्न देशका सरकार र राष्ट्रप्रमुख अहिले चीनको थियानचिनमा पुगेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ९ : ५२ बजे

अफगानीस्तानमा शक्तिशाली भूकम्प, सयौँ मानिस हताहती भएको आशंका 

काठमाडौं– अफगानस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु

तीनवटै तहका लागि अहिले नै उम्मेदवार घोषणा गरौँ : कल्याण गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले ०८४ मा हुने

सुनको मूल्य बढेर २ लाख ५ हजारमाथि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

विकास हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।

अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको