धरानका मेयर साम्पाङको काठमाडौंमा मोटरसाइकल र्‍यालीले स्वागत « Khabarhub

धरानका मेयर साम्पाङको काठमाडौंमा मोटरसाइकल र्‍यालीले स्वागत


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा उनका समर्थकहरूले विमानस्थलमा मोटरसाइकल र्‍याली गरेर स्वागत गरेका छन् ।

उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौं आएका हुन् । उनी मोटरसाइकल र्‍यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् ।

त्यहाँ भेटघाट तथा संगठन विस्तार कार्यक्रम जारी छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ३ : २९ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन