कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य थापा पदमुक्त « Khabarhub

कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य थापा पदमुक्त


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य विक्रमसिंह थापा पदमुक्त भएका छन् । 

उनलाई प्रदेश सभापति अमरसिंह पुनले कार्यसमिति सदस्य पदको जिम्मेवारीबाट मुक्त गरेका हुन् । 

सभापति पुनले उनलाई साउन ११ गते नै पदमुक्त गरेका थिए । तर, थापालाई पदमुक्त गरेको पत्र सोमबारमात्रै सार्वजनिक भएको छ । 

प्रदेश सभापति पुननिकट स्रोतले जिल्ला कार्यसमितिको सिफारिसमा थापामाथि कारबाही गरिएको जनाएको छ । उनीमाथि निर्वाचनमा असहयोग गरेको आरोप लागेको स्रोतको भनाइ छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ५ : ४८ बजे

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी