सडक विस्तारलाई जोड दिँदै तिला « Khabarhub

सडक विस्तारलाई जोड दिँदै तिला


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तिला गाउँपालिकाले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको छ । पालिका क्षेत्रका पाँचवटा सडक निर्माणका निम्ति बोलपत्र आह्वान गरिएको छ । 

सङ्घीय सरकारको समपूरक बजेटबाट गाउँपालिकाका पाँचवटा सडक बनाउन बोलपत्र आह्वान गरिएको गाउँपालिकाका इञ्जिनियर सुरेन्द्रसिंह साउदले जानकारी दिए । 

गाउँपालिकाको–१ सेरीबजार–रारा गाउँहुँदै वासथाप्लासम्म सडक स्तरोन्नति, वडा नं ३ को कुडारी काटेपुलदेखि–लौरुसम्म ग्रामीण कृषि सडक निर्माण, वडा नंं ६, ७, ८ र ९ को ग्रामीण कृषि सडकअन्तर्गत राँसादेखी घोडेसुडी–मानेचौर राँसा हुँदै खोप्री कयरकोट तथा वडा नं ३ र ५ अन्तर्गत कुडारीदेखि डुङ्गरिसम्मको सडक स्तरोन्नति लागि बोलपत्र आह्वान गरिएको हो । 

गाउँपालिकाको नौली घट्टदेखि कुलापाटासम्म तटबन्धन पनि निर्माण गरिने जानकारी उनले दिए । 
 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  २ : ४३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले