नवमीका दिन सवारी साधनको पूजा « Khabarhub

नवमीका दिन सवारी साधनको पूजा


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइन्छ । 

यस दिन सवारी साधनको पूजा गर्ने चलन छ । सवारी साधनको पूजाका लागि सवारी धनीहरूले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन् ।

विभिन्न थरीका सामाग्रीसहित सवारीसाधनलाई पूजा गर्ने गरिन्छ । कोही कोहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्दछन् ।

यस दिन सवारी साधन पूजा गर्दा लामो समय टिक्ने र सवारी साधन चलाउँदा बाधा उत्पन्न नहुने जनविश्वास रहिआएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ३ : २० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले