चाँगुनारायणमा भक्तजनहरूको घुइँचो « Khabarhub

हरिबोधनी एकादशी

चाँगुनारायणमा भक्तजनहरूको घुइँचो


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न भक्तपुरमा रहेको चाँगुनारायण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । 

काठमाडौं- ललितपुर, काभ्रे र भक्तपुर लगायतका जिल्लाबाट भक्तजनहरू चाँगुनारायण पुगेका छन् । उपत्यकाका चार नारायणमा चाँगुनारायण, इचङ्गु नारायण, शेष नारायण र विशङ्खु नारायण मानिन्छन् । चाँगुनारायण भने जेठो नारायणका रुपमा पुजिने भएकाले यस दिन मेला भर्न दर्शनार्थीको घुइँचो लाग्छ ।

लिच्छवी राजा मानदेवका पालामा बनेको उक्त मन्दिर भक्तपुरबाट उत्तरतर्फ ४ किमिको दूरीमा छ । चाँगुनारायणको पूजा गरेमा साक्षात् नारायण प्रसन्न भई पारिवारिक सुख, शान्ति भएर मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ४ : १८ बजे

राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले गर्न लागेको ‘राष्ट्रिय आर्थिक गणना–२०८२’ लाई

प्रमुख ऐतिहासिक मामिलामा विवेकपूर्ण हुन चीनद्वारा जापाानसँग आग्रह

बेइजिङ – चीनले सोमबार जापानलाई आफ्नो आक्रामकताको इतिहासलाई गहिरोसँग मनन

एप्सटिन फाइलमा नाम जोडिएका शक्तिशालीमाथि होला त कारवाही ?

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एप्सटिनसँग सम्बन्धित लाखौँ दस्तावेज सार्वजनिक

मधेशी आरक्षण जोगाउनुपर्नेमा अध्यक्ष यादवको ‍जोड

डाक्नेश्वरी– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी