जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि « Khabarhub

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।

लालितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा हिजोदेखि जारी बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक विषयमा आफ्नो धारणा राखेका छन् ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना, जनतासँग जसपा नेपाललगायत विषयमा छलफल भइरहेको छ । 

बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने छन् । पार्टीको आगामी योजनाबारे धारणा बनाउँदै बैठक आजै समापन गर्ने तयारी छ । 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : ३७ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९