इङ्लिस प्रिमियर सिप : आर्सनल र नटिङघम फरेस्ट विजयी « Khabarhub

इङ्लिस प्रिमियर सिप : आर्सनल र नटिङघम फरेस्ट विजयी


१९ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको मंगलबार राति भएको खेलमा आर्सनलले फुलहामलाई २–१ ले तथा नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएको छ ।

म्यानचेस्टरका लागि एन्थोनी एलाङुगोले गोल गरे । खेल सुरु भएको पाँच मिनेटमा नै उनले ७० यार्डबाट बल एक्लै लगेर गोल गरेका थिए । लामो समय युनाइटेडका बिताएका उनी सन् २०२३ देखि फरेस्टमा छन् ।

अर्को खेलमा आर्सनलले फलुहामलाई २-१ ले हरायो आर्सनलको जितमा १०१ दिन आराम गरेर फर्केका बुकायाको साकोको गोल समावेश थियो ।

यसैगरी, माइकल मेरिनोले आर्सनलका लागि पहिलो गोल गरेका थिए । फुलहामका रोड्रिगो मुनिजले गोल गरे ।

मंगलबार नै भएको खेलमा उल्भ्सले वेस्टहामलाई १-० ले हरायो । तालिकामा आर्सनल ७० अङ्कसहित शीर्ष स्थानमा छ भने आर्सनल ६१ अङ्कसहित दोस्रो तथा फरेस्ट ५७ अङ्कसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ७ : २० बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का