स्टार्टअप बिजनेसमा जेनजी पुस्तालाई प्रोत्साहन गर्ने सरकारको नीति « Khabarhub

स्टार्टअप बिजनेसमा जेनजी पुस्तालाई प्रोत्साहन गर्ने सरकारको नीति


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गर्ने र आय आर्जन अवसर प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गर्ने सरकारको लक्ष्य छ ।

सङ्घीय संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा जेनजी पुस्तालाई सम्बोधन गरेका हुन् ।

सरकारले स्टार्टअपका लागि कार्यघण्टामा आधारित रोजगारी सिर्जना गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४५ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको