विद्यालय शिक्षा ऐन पारित गर्ने, सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याइने « Khabarhub

विद्यालय शिक्षा ऐन पारित गर्ने, सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याइने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विद्यालय शिक्षा ऐन यसै अधिवेशनबाट पारित गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले शैक्षिक क्षेत्रको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गर्ने समेत उल्लेख गरेको छ ।

सङ्घीय संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८२/ ८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याइने, शिक्षक किताबखानाको काम क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गर्ने, स्पोर्ट स्कुल तथा खेलाडी प्रोत्साहन कार्यक्रम लागू गर्नेलगायतका नीति प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ०२ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म