चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता « Khabarhub

चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्किएकी छन्।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलगायत १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो शनिबार राति उनी चीन गएकी थिइन ।

 चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग चिनियाँ उपराष्ट्रपति हान चेङले भेटवार्ता गरेका थिए। उनीसँग चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओले पनि भेटवार्ता गरेका थिए।  

काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ पुगेकी पूर्व राष्ट्रपति कान्सुबाट सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै काठमाडौँ आएकी हुन्  ।


 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : १० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल