गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी « Khabarhub

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा गाजालाई धुलो बनाइदिने चेतावनी दिएको छ ।

अमेरिकी मिडिया आउटलुक एक्सियसलाई उद्धृत गर्दै अलजजिराले सो समाचार प्रकाशित गरेको हो ।

यसअघि सोमबार इजरायलले उत्तरमा रहेका गाजाबासीलाई दक्षिणतर्फ जान उर्दी जारी गरेको थियो । सो उर्दी उत्तरमा सैन्य विस्तारका लागि हो । इजरायली अधिकारीले रफाहामा गरे जस्तै केन्द्रीय भागमा पनि गर्ने चेतावनी दिएका छन्।

यसैबीच उत्तरी गाजाको जफाहा सडकमा भएको आक्रमणमा धेरै जनाको ज्यान गएको छ । डायर बलाहमा भएको आक्रमणमा अन्य १० जनाको पनि ज्यान गएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ३९ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर