एमाले कटहरिया इन्चार्जमा रामजी साह « Khabarhub

एमाले कटहरिया इन्चार्जमा रामजी साह


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटस्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी रामजी साह सोनार लाई जिम्मेवारी दिइएको छ।

नेकपा एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। गत कार्तिक २० गते बसेको एमाले प्रदेश कमिटीको बैठकले रामजी साहलाई प्रदेश कमिटी सदस्यमा चयन गरेको थियो।

एमाले केन्द्रीय निर्देशानुसार रामजी साह सोनार लाई प्रदेश कमिटी सदस्य संगै कटहरिया नगर कमिटी इन्चार्जको जिम्मेवारी थपिएको प्रदेश अध्यक्ष मण्डल द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

रामजी साह गरुड स्थित सुन चाँदी व्यवसायीका साथै राजनीतिमा पनि सक्रिय रहेका छन्।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ४९ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार