हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना  « Khabarhub

हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना 


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । 

आइतबार हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अहिले शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको बताइएको छ । पारसलाई भेट्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह भने पोखरामा कार्यक्रम भएकाले काठमाडौं आइपुगेका छैनन् । पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  २ : ५६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।