पाकिस्तानमा बाल दुर्व्यवहारका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा बाल दुर्व्यवहारका घटना बढ्दै


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा बाल दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । सन् २०२४ मा मात्रै पाकिस्तानमा बाल दुव्र्यवहारका ३ हजार ३ सयभन्दा धेरै घटना दर्ता भएका छन् ।

साहिल नामक बालअधिकार संगठनले यो तथ्यांक सार्वजनिक गरेको हो । यस तथ्यांकले हरेक दिन नौ जना बालबालिका दुव्र्यवहारबाट पीडित बन्ने गरेको औल्याउँछ ।

यसमा यौन दुव्र्यवहार, घरेलु हिंसा, अपहरण, जबरजस्ती बधुँवा मजदुर, जबरजस्ती विवाहजस्ता घटना समावेश छन् । युरोपियन टाइम्सका अनुसार यसरी दुव्र्यवहारबाट पीडित हुने अधिकांश बालबालिका ६ देखि १५ वर्ष उमेर समूहका छन् ।

यसबाहेक अरु धेरै घटना प्रहरी वा सरकारी निकायसम्म नै नआइपुग्ने जनाइएको छ । खासगरी लज्जा, बदलाको डर र न्याय प्रणालीप्रतिको अविश्वासका कारण धेरै घटना प्रहरी समक्ष नआउने गरेको हो ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : २५ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार