भीमफेदी–कुलेखानी–काठमाडौं सडक सञ्चालनमा « Khabarhub

भीमफेदी–कुलेखानी–काठमाडौं सडक सञ्चालनमा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बागमती– सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा आएको छ । 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । 

पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : २९ बजे

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी सावद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।