पुतलिसडकमा माइक्रोले ठक्कर दिँदा दुई बालबालिका घाइते « Khabarhub

पुतलिसडकमा माइक्रोले ठक्कर दिँदा दुई बालबालिका घाइते


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं पुतलिसडकमा माइक्रोले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बा.प्र ०१–००२ च ८३२२ नम्बरको माइक्रोले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जना बालबालिका घाइते भएका हुन् ।

बोहराका अनुसार दुर्घटनामा धनकुटाका ५ वर्षीया आशिका राई र ९ वर्षीय विवेक तामाङ घाइते भएका हुन् । घाइतेको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरइहेको छ । घाइते राईको अवस्था सामान्य छ भने तामाङको अवस्था गम्भीर छ ।

माइक्रोका चालक सिन्धुपाल्चोक घर भएर भक्तपुर बस्ने २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ११ : १७ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले