एल क्लासिकोमा हारेको बार्सिलोनालाई राहत : एल्चेको पोस्टमा तीन गोल « Khabarhub

एल क्लासिकोमा हारेको बार्सिलोनालाई राहत : एल्चेको पोस्टमा तीन गोल


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एल क्लासिकोमा पराजित भएको बार्सिलोनाले ला लिगामा राहत पाएको छ। आइतबार भएको खेलमा एल्चेलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले जित निकालेको हो।

बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेस र मार्कस राशफोर्डले गोल गरेका हुन्। एल्चेका लागि राफा मिरले एक गोल फर्काए।

यो जितसँगै बार्सिलोना तालिकाको दोस्रो स्थानमा पुगेको छ। रियल म्याड्रिड शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : ०१ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व