प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित « Khabarhub

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। फरवार्ड अर्लिङ हालान्डको गोलमा सिटीले बोर्नमाउथलाई ३-१ ले पराजित गरेको हो।

खेलको १७ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछि अर्थात् खेलको २५ औं मिनेटमा बर्नमाउथका लागि टायलर एडम्सले बराबरी गोल गरेका हुन्। खेलको ३३ औं मिनेटमा अर्को गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाए।

खेलको ६० औं मिनेटमा ओ रोलील गोल गर्दै सिटीलाई ३-१ को सानदार जित दिलाएका हुन्।

यो जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ७ : २१ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई