विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै « Khabarhub

विष्णु पौडेलसँग सञ्चारकर्मीको संवाद हुँदै


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा बुधबार दिउँसो संवाद कार्यक्रम हुँदैछ।

प्रेस चौतारीको आयोजनामा ‘सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम’ हुन लागेको हो ।

चौतारीका महासचिव हिरामान लामाका अनुसार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छलफल गर्न लागेको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ९ : ०० बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत