प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन थाले
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् । जेन-जी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको बताउँदै उनले निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि अघि बढिरहेको खुलाइन् ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको बुधबार सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले उक्त कुरा बताइन् ।

‘हामी काम गर्न नै आएका हौँ। सकेको गरिरहेका छौँ। युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ। यो वा त्यो बहानामा पन्छिने छुट छैन। हामी रोकिँदैनौँ’, उनले भनिन् ।
निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको पनि उनले बताएकी छन् ।
सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
मधेशमा नयाँ सरकार गठनको आह्वान, शुक्रबारसम्म दाबी पेश गर्नुपर्ने
कोटेश्वर चोक सुधार आयोजनाका लागि जापानसँग ऋण सम्झौता
अपाङ्गताका अधिकार रक्षा गर्न एमाले क्रियाशील : अध्यक्ष ओली
जेन-जीका चार समूहले भने : ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गरौँ
जेन-जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा वर्तमान नागरिक सरकारले आफ्नो नैतिक हैसियत गुमाइसकेको बताएका छन् ।
अन्तरिम मन्त्रीहरू एकपछि अर्को राजनीतिक दलसँग औपचारिक संलग्न भएपछि नागरिक सरकारको अस्तित्वमै प्रश्न उठेको उनीहरूको ठम्याइ छ।

संयुक्त वक्तव्यमा कार्यकारी पदमै बसेर राजनीतिक दलमार्फत् सक्रिय राजनीति गर्नुलाई ‘नागरिक सरकारको सिद्धान्त, पदको शपथ र सार्वजनिक नैतिकताको खुला उल्लङ्घन’ भनिएको छ।
जेन-जीका ती चार समूहले मन्त्रीको यस्तो गतिविधिले जनताको विश्वासमा धक्का पुर्याएको र राज्य संयन्त्रलाई दलगत स्वार्थमा बन्धक बनाउन खोजिएको आरोप लगाएका छन्।
अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान
प्रलोपाले विभिन्न माग राखेर प्रधानमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र
राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो आवश्यक : प्रचण्ड
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता
ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एघारौँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूले महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई सघाउने निर्णय गरिसकेको बताए।
उनले भने ‘महासचिवको जिम्मेवारी सम्हालेको नाताले अब उक्त पदमा दाबी नगरेर अध्यक्षबाहेकको उपाध्यक्ष पद लिन तयार छु।’
गोकुल बास्कोटा भन्छन्- महाधिवेशन प्रतिनिधिले एमाले जोगाउनु पर्छ
प्रतिनिधि सभा पुनर्स्थापना गरेर मात्रै निर्वाचनमा जाऊँ : विष्णु पौडेल
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले माओवादी दलको नेताबाट दिए राजीनामा
मधेशका मुख्यमन्त्रीले दिए राजीनामा, एमालेले एक महिनामा गुमायो प्रदेश प्रमुखदेखि सभामुखसम्म
मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
एमाले महाधिवशेन : दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गियो
गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर
महानिर्देशकलाई थाहै नदिई नलिन्चोक हेलिपोर्टको डीपीआर, यसरी भएको थियो अनियमितता
भक्तपुरस्थित नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको ।

उक्त आयोजनाको अधिकांश काम तत्कालीन महानिर्देशकलाई नै थाहा नदिई सम्पन्न गरिएको खुलासा भएको छ।
आयोगको अनुसन्धान अनुसार तत्कालीन विभागीय प्रमुख तथा इन्जिनियरले महानिर्देशकलाई थाहा नै नदिई कानुन मिचेर प्राधिकरणका एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख निर्देशक मुरारी भण्डारीले हेलिपोर्टको विस्तृत परियोजना प्रतिवेदन अगाडि बढाएका थिए । जतिबेला प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षत्री थिए ।
महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा (तस्बिरहरू)
महानिर्देशक अधिकारीलाई पुर्याइयो विशेष अदालत, १३ करोडको भ्रष्टाचार मुद्दा
प्रभुपछि गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पनि बैंकिङ कसूरमा पक्राउ
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा
सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त
सर्टको अर्धशतकले लुम्बिनीको जित, विराटनगरको दोस्रो हार
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।

यो विराटनगरको दोस्रो हार हो । यसअघिका पाँच खेलमा विराटनगरले चितवन राइनोजसँग मात्रै हारेको थियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरासँग जित निकालेको थियो ।
लुम्बिनी लायन्सको यो तेस्रो जित हो । यसअघिका पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजलाई जितेको थियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग हारेको थियो ।
खेल १० ओभरमा पुग्दा विराटनगरविरुद्ध लुम्बिनीले जोड्यो ६९ रन
डुप्लेसीको क्याचमा लुम्बिनीका कप्तान रोहित आउट, विराटनगरले लियो दुई विकेट
लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य
८ ओभर ४ बलको संघर्षपछि लुम्बिनीले लियो विराटनगरको तेस्रो विकेट
तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा
डेब्यू खेलमा चलेन डुप्लेसीको ब्याटिङ, लुम्बिनीले लियो विराटनगरको दोस्रो विकेट
लुम्बिनीविरुद्ध विराटनगरलाई दोस्रो बलमै धक्का, आउट भए जर्ज
बेल्जियमद्वारा रूसी सम्पत्ति प्रयोग योजना अस्वीकार
बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्याउन फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ ।
बेल्जियमले यो योजनाले गम्भीर वित्तीय तथा कानूनी जोखिम निम्त्याउने ठहर गर्दै यसलाई अत्यन्त जोखिमपूर्ण कदम भनेको छ । युक्रेनले सन् २०२६ र २०२७ का लागि करिब एक खर्ब ३० अर्ब युरो (एक खर्ब ५० अर्ब डलर) बराबरको बजेट र युद्धसम्बन्धी आवश्यकताहरू हुने अनुमान गरेको छ ।

इयुले यस आर्थिक खाडल पूर्ति गर्ने प्रतिबद्धता जनाइसकेको छ, जसअन्तर्गत सन् २०२२ मा युद्ध सुरु भएदेखि हालसम्म एक खर्ब ७० अर्ब युरो (एक खर्ब ९७ अर्ब डलर)भन्दा बढी व्यय भइसकेको छ ।
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५
युट्युबको आलोचना : अष्ट्रेलियाको १६ वर्षमुनि सामाजिक सञ्जाल प्रतिबन्ध जल्दबाजीको निर्णय
रुसको मुद्रास्फीति वर्षको अन्त्यसम्म ६ प्रतिशतमा झर्ने : पुटिन
अफ्रिकामा हवाई यात्रु सङ्ख्या २०४४ सम्म वार्षिक ६ प्रतिशतले बढ्ने : बोइङ













प्रतिक्रिया