मेलम्ची खानेपानीको पाइप फुटेपछि क्षतिग्रस्त थापाथली सडक (तस्बिरहरू) « Khabarhub

मेलम्ची खानेपानीको पाइप फुटेपछि क्षतिग्रस्त थापाथली सडक (तस्बिरहरू)


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ जाने सडकमा मेलम्ची खानेपानीको पाइपलाइन फुट्दा सडक क्षतिग्रस्त भएको छ ।

सडकमा जमेको पानी बाहिर निकालिए पनि सडक क्षतिग्रस्त भएपछि सवारी आवागमन रोकिएको छ ।

बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा मेलम्चीको खानेपानी फाइप फुटेको हो ।

काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले पानी बन्द गरेपछि त्यहाँ अहिले सफाइको काम भइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : २२ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,